ne_tq/act/18/15.md

4 lines
444 B
Markdown

# यहूदीहरूले राज्यपाल कहाँ पावलको विरुद्ध के आरोप लगाए ?
पावलले मानिसहरूलाई व्यवस्था विपरित आराधना गर्ने शिक्षा दिइरहेका छन् भनी यहूदीहरूले उनलाई आरोप लगाए । [१८:१२-१३]