ne_tq/act/16/40.md

430 B

ती हाकिमहरूले पावल र सिलासलाई शहर छोडेर जानु भने पछि, उनीहरूले के गरे ?

पावल र सिलास लिडियाको घरमा गए, भाइहरूलाई उत्साह दिए, र त्यसपछि फिलिप्पीबाट निस्के । [१६:४०-४०]