ne_tq/act/16/38.md

4 lines
505 B
Markdown

# पावल र सिलासलाई छोडीदिने आज्ञा दिइसकेपछि के कारणले हाकिमहरू भयभित भए ?
ती अधिकारीहरू डराए किनकि तिनीहरूले दुई रोमी नागरिकहरूलाई सबैका अगाडि कुनै दोष विना नै पिटेको कुरा महसुस गरे । [१६:३५-३६]