ne_tq/act/16/09.md

553 B

परमेश्‍वरले पावललाई माकेडोनियामा सुसमाचार प्रचार गर्न बोलाउँदै हुनुहुन्छ भन्‍ने कुरा कसरी थाहा पाए ?

पावलले माकेडोनियाको एक मानिसले उनलाई त्यहाँ आएर तिनीहरूलाई सहायता गर्न बोलासरहेको दर्शन देखे । [१६:९-१०]