ne_tq/act/15/39.md

410 B

पावल र बारनाबास छुट्टिएर किन भिन्‍न-भिन्‍नै दिशा तर्फ यात्रा गरे ?

बारनाबासले मर्कूसलाईसँगै लैजान चाहे तर पावलले उसलाईसँगै लैजान ठीक सम्झेनन् । [१५:३९-४१]