ne_tq/act/14/27.md

4 lines
649 B
Markdown

# पावल र बारनाबासले एन्टिओखियामा फर्केपछि के गरे ?
जब तिनीहरू एन्टिओखियामा फर्के, तब परमेश्‍वरले तिनीहरूसँग गर्नुभएका सबै कुराहरूबारे र उहाँले कसरी गैर-यहूदीहरूका निम्ति विश्‍वासको ढोका खोल्नुभएको थियो भन्‍ने विषयमा तिनीहरूले बताए । [१४:२७-२८]