ne_tq/act/12/14.md

637 B

विश्‍वासीहरू प्रार्थना गरिरहेका घरमा पत्रुस आइपुग्दा, उनको निम्ति त्यस घरको ढोका खोल्नको निम्ति को आइन्, र तिनले के गरिन् ?

रोदा नाउँ गरेकी एक दासी ढोका खोल्न आइन् र पत्रुस ढोकामा उभिरहेको कुरा सबैलाई बताइन्, तर तिनले ढोका खोलिनन् । [१२:१३-१५]