ne_tq/act/12/10.md

442 B

पत्रुस झ्यालखानाबाट कसरी बाहिर आए ?

एउटा स्वर्गदूत उनको नजीक देखा पर्‍यो, उनका हातका साङ्लाहरू फुस्केर खसे, र उनी झ्यालखानाको बाहिर सम्म स्वर्गदूतको पछि लागे । [१२:७-८]