ne_tq/act/11/02.md

421 B

प्रेरितहरू र यहूदियाका भाइहरूले के समाचार सुने ?

गैर-यहूदीहरूले पनि परमेश्‍वरको वचनलाई स्वीकारे भन्‍ने समाचार प्रेरितहरू र यहूदियाका भाइहरूले सुने । [११:१-३]