ne_tq/act/10/35.md

582 B

मानिसहरूलाई के प्रचार गर्नु भनेर येशूले आज्ञा दिनुभएको थियो भनी पत्रुसले भने ?

जीवित र मृतक सबैका न्यायकर्ता हुनको निम्ति येशू परमेश्‍वरद्वारा चुनिनुभएको छ भनेर प्रचार गर्नु भनेर येशूले आज्ञा दिनुभएको थियो । [१०:४२-४३]