# कर्नेलियसकहाँ बाट आएका मानिसहरूले पत्रुसले तिनको घरमा आएर के गरुन् भनेर अपेक्षा गरे ?
कर्नेलियासकहाँ बाट आएका मानिसहरूले पत्रुसले तिनको घरमा आएर एउटा सन्देश दिऊन् भन्ने अपेक्षा गरे । [१०:२२-२३]