ne_tq/act/09/03.md

283 B

शाऊल दमस्कसको नजीक पुग्दा उनले के देखे ?

शाऊल दमस्कसको नजीक पुग्दा, उनले स्वर्गबाट प्रकाश आएको देखे । [९:३-४]