ne_tq/act/09/01.md

425 B

शाऊलले यरूशलेमका प्रधान पूजाहारीसँग के गर्नको निम्ति अनुमति मागे ?

शाऊलले दमस्कसको यात्रा गर्न र त्यस मार्गमा लागेकाहरूलाई बाँधेर ल्याउनलाई पत्र मागे । [९:१-२]