ne_tq/act/07/47.md

4 lines
513 B
Markdown

# परमेश्‍वरको निम्ति वासस्थान बनाउन कसले निवेदन गरे, र परमेश्‍वरको भवन वास्तवमा कसले बनाए ?
परमेश्‍वरको निम्ति वासस्थान बनाउन दाऊदले निवेदन गरे, तर सोलोमनले चाहिँ परमेश्‍वरको भवन बनाए । [७:४७-५०]