ne_tq/act/01/21.md

4 lines
545 B
Markdown

# यहूदाको नेतृत्वको पद लिने व्यक्तिसँग के-के कुराहरू हुनुपर्थ्यो ?
त्यस स्थान लिने व्यक्तिले यूहन्‍नाको बप्‍तिस्माको समय देखि प्रेरितहरूको साथमा भएको र येशूको पुनरुत्थानको देखेको हुन नै पर्थ्यो । [१:२१-२३]