ne_tq/3jn/01/09.md

8 lines
428 B
Markdown

# डायट्रोफेसले के मन पराउँछ?
डायट्रोफेस मण्डलीमा पहिलो हुन मन पराउँछ।
# यूहन्‍नाप्रति डायट्रोफेसको मनोवृत्ति कस्तो छ?
डायट्रोफेसले यूहन्‍नालाई  ग्रहण गर्दैन।