ne_tq/3jn/01/08.md

493 B

विश्‍वासीहरूले यस्ता भाइहरूलाई स्वागत गर्नुपर्छ भनी यूहन्‍नाले किन भने?

यूहन्‍ना भन्छन् कि विश्‍वासीहरूले तिनीहरूलाई स्वागत गर्नुपर्छ ताकि तिनीहरू सत्यको लागि सहकर्मी हुन सकून्।