ne_tq/2ti/02/21.md

424 B

विश्‍वासीहरूले हरेक असल कामको लागि आफूलाई कसरी तयार गर्नुपर्छ?

विश्‍वासीहरूले हरेक असल कामको लागि तयार हुनको लागि आफूलाई अनादरजनक प्रयोगबाट सफा गर्नुपर्छ।