ne_tq/2ti/02/14.md

445 B

तिमोथीले कुन विषयमा मानिसहरूलाई झगडा नगर्न चेतावनी दिन्‍छन्?

तिमोथीले मानिसहरूलाई शब्दहरूको बारेमा झगडा नगर्न चेतावनी दिन्‍छन्, जुन कुनै पनि कामको लागि उपयोगी छैन।