ne_tq/2ti/02/12.md

548 B

सहनेहरूलाई ख्रीष्‍टको प्रतिज्ञा के हो?

सहनेहरूले ख्रीष्‍टसँग राज्य गर्नेछन्।

ख्रीष्‍टलाई इन्कार गर्नेहरूलाई उहाँको चेतावनी के हो?

ख्रीष्‍टलाई अस्वीकार गर्नेहरूलाई ख्रीष्‍टले अस्वीकार गर्नुहुनेछ।