ne_tq/2ti/02/09.md

562 B

तिनले तिमोथीलाई लेख्दा, पावलले परमेश्‍वरको वचन प्रचार गर्दा कस्तो अवस्थामा दुःख भोगिरहेका छन्?

पावलले अपराधीझैँ साङ्लले बाँधेर पीडा भोगिरहेका छन्।

पावलले के बन्धनमा छैन भन्छन्?

परमेश्‍वरको वचन बन्धनमा छैन।