ne_tq/2ti/02/02.md

395 B

पावलले सिकाएको सन्देश तिमोथीले कसलाई सुम्पनुपर्ने छ?

तिमोथीले विश्‍वासी मानिसहरूलाई सन्देश सुम्पनुपर्ने छ जसले अरूलाई पनि सिकाउन सक्षम हुनेछन्।