ne_tq/2ti/01/16.md

4 lines
582 B
Markdown

# किन पावलले ओनेसिफोरसको घरानालाई कृपा दिनुहोस् भनेर प्रभुलाई सोध्छन्?
ओनेसिफरसको परिवारलाई कृपा दिनुहोस् भनेर पावलले प्रभुलाई सोध्छन् किनभने ओनेसिफरसले पावललाई स्फूर्ति दिएका थिए र पावलको साङ्‌लाबाट लज्जित भएनन्।