ne_tq/2ti/01/14.md

441 B

तिमोथीलाई परमेश्‍वरले दिनुभएको राम्रो निक्षेपलाई के गर्नु पर्छ?

तिमोथीले परमेश्‍वरले उनलाई दिनुभएको राम्रो भण्डारलाई पवित्र आत्माद्वारा सुरक्षित राख्नुपर्छ  ।