ne_tq/2ti/01/12.md

609 B

पावललाई सुसमाचारको लागि लाज नमान्‍न परमेश्‍वरले उसको लागि के गर्न सक्षम हुनुहुन्छ भनी पावललाई विश्‍वास छ?

पावलले परमेश्‍वरलाई सुम्पेको निक्षेप त्यस दिनसम्म राख्‍न परमेश्‍वर सक्षम हुनुहुन्छ भन्‍ने कुरामा पावल विश्‍वस्त छन्।