ne_tq/2ti/01/10.md

8 lines
825 B
Markdown

# परमेश्‍वरले आफ्नो मुक्तिको योजना कसरी प्रकट गर्नुभयो?
परमेश्‍वरको मुक्तिको योजना हाम्रा मुक्तिदाता ख्रीष्‍ट येशूको आगमनद्वारा प्रकट भएको थियो।
# जब येशू देखा पर्नुभयो, उहाँले मृत्यु, जीवन र अमरत्वको बारेमा के गर्नुभयो?
येशूले मृत्युको अन्त्य गर्नुभयो, र सुसमाचार मार्फत प्रकाश जीवन र अमरत्वमा ल्याउनुभयो।