ne_tq/2th/03/12.md

435 B

अल्छे मानिसहरूलाई अल्छे हुनुको साटो के गर्न पावल आज्ञा दिन्छन् ?

अल्छे मानिसहरू शान्तसँग काम गर्न र आफ्नै मेहनतद्वारा जीविकोपार्जन गर्न पावल आज्ञा दिन्छन् । [३:१२]