ne_tq/2th/02/02.md

373 B

पावलले तिनीहरूलाई के कुरामा विश्‍वास नगर्नू भन्दछन् ?

पावलले तिनीहरूलाई प्रभुको दिन आइसकेको छ भन्‍ने कुरामा विश्‍वास नगर्नू भन्दछन् । [२:२]