ne_tq/2th/01/07.md

363 B

विश्‍वासीहरूलाई उनीहरूको दुःखबाट कहिले छुटकारा मिल्नेछ ?

स्वर्गबाट येशू ख्रीष्‍टको आगमन हुँदा विश्‍वासीहरूले छुटकारा पाउनेछन् । [१:७]