ne_tq/2jn/01/11.md

501 B

यदि कसैले ख्रीष्‍टको बारेमा साँचो शिक्षा नल्याउने व्यक्तिलाई ग्रहण गर्छ भने विश्‍वासी केको दोषी हुन्छ?

झूटा शिक्षकलाई ग्रहण गर्ने र अभिवादन गर्ने विश्‍वासीले उसको खराब काममा भाग लिन्छ।