ne_tq/2jn/01/08.md

381 B

यूहन्‍नाले विश्‍वासीहरूलाई के नगर्न होसियार हुन भन्‍नुहुन्छ?

यूहन्‍नाले विश्‍वासीहरूलाई आफूले काम गरेको कुरा गुमाउन नपरोस् भनी बताउँछन्।