ne_tq/2jn/01/07.md

381 B

येशू ख्रीष्‍ट शरीरमा आउनुभयो भनी स्वीकार नगर्नेहरूलाई यूहन्‍नाले के भन्छन्?

यूहन्‍नाले तिनीहरूलाई भ्रममा पार्ने र ख्रीष्‍ट विरोधी भन्छन्।