ne_tq/2jn/01/03.md

4 lines
401 B
Markdown

# यूहन्‍नाले अनुग्रह, दया र शान्ति कसबाट आउँछ भनी भन्छन्?
यूहन्‍ना भन्छन् अनुग्रह, दया र शान्ति परमेश्‍वर, पिता र उहाँका पुत्र येशू ख्रीष्‍टबाट आउँछन्।