ne_tq/2co/08/24.md

664 B

अरू मण्डलीहरूबाट पठाइएका भाइहरूको बारेमा पावलले कोरिन्थका सन्‍तहरूले के गरून्‌ भने ?

कोरिन्‍थीको मण्डलीले तिनीहरूलाई तिनीहरूको प्रेम र पावलले अरू मण्डलीहरूको सामुन्‍ने किन कोरिन्थका मण्डलीको बारेमा गर्व गरेका थिए भनी देखाओ भनी पावलले भने । [८:२४]