ne_tq/2co/08/12.md

373 B

पावलले के कुरालाई असल र ग्रहणयोग्य भन्छन्‌ ?

कोरिन्थका सन्‍तहरूका निम्‍ति यस्ता काम गर्न तत्पर हुनु असल र ग्रहणयोग्य कुरा हो भन्छन्‌ । [८:१२]