ne_tq/2co/08/07.md

4 lines
462 B
Markdown

# पावलले कोरिन्थका सन्‍तहरूलाई किन “यो कृपापूर्ण काममा अझ बढ्दै जाओ” भने ?
तिनीहरूको प्रेमको सच्‍चाइलाई अरू मानिसहरूको लगनशीलतासँग तुलना गरेर प्रमाणित गर्न पावलले भने । [८:७]