4 lines
814 B
Markdown
4 lines
814 B
Markdown
# पावल र उनका सहकर्मीहरूले किन हरेस खाएनन् ?
|
|
|
|
तिनीहरूले हरेस खाएनन्, किनभने तिनीहरू भित्री रूपमा दिन प्रतिदिन नयाँ भइरहेका थिए । तिनीहरूको क्षणिक कष्टले अन्य सबै मापदण्डहरूलाई माथ गर्ने अनन्तको महिमाको निम्ति तयार पारिरहेको थियो । अन्तमा, तिनीहरूले अनन्तका अदृश्य कुराहरूलाई हेरिरहेका थिए । [४:१६-१८]
|