ne_tq/2co/02/09.md

4 lines
437 B
Markdown

# पावलले कोरिन्‍थीको मण्डलीलाई पत्र लेख्‍ने अर्को कारण के थियो ?
पावलले तिनीहरूलाई जाँच गर्न र तिनीहरू सबै कुरामा आज्ञाकारी छन्‌ वा छैनन्‌ भनी पत्ता लगाउन लेखे । [२:९]