ne_tq/2co/02/07.md

8 lines
816 B
Markdown

# कोरिन्‍थीका सन्‍तहरूले सजाय दिएकालाई तिनीहरूले अहिले के गर्नुपर्छ भनी पावलले भने ?
तिनीहरूले त्यो मानिसलाई क्षमा र सान्त्वना दिनुपर्छ भनी पावलले भने । [२:६-७]
# किन पावलले कोरिन्‍थीका सन्‍तहरूले सजाए दिएकालाई क्षमा र सान्त्वना दिनुपर्छ भने ?
तिनीहरूले सजाय दिएका व्यक्‍ति ज्यादै शोकमा नडुबोस् भनेर हो । [२:७]