ne_tq/1th/05/18.md

493 B

विश्‍वासीहरूले हरेक कुरामा के गर्नुपर्छ भनेर पावल बताउँछन् र किन ?

विश्‍वासीहरूले हरेक कुरामा धन्यवाद दिनुपर्छ किनभने यो तिनीहरूका निम्ति ख्रीष्‍ट येशूमा परमेश्‍वरको इच्छा हो । [५:१८]