ne_tq/1th/05/05.md

536 B

विश्‍वासीहरूका निम्ति प्रभुको दिन चोरजस्तै आउँदैन भनेर पावल किन भन्छन् ?

किनकि विश्‍वासीहरू अन्धकारमा छैनन् तर प्रकाशका सन्तानहरू हुन् । त्यसैले, तिनीहरूका निम्ति प्रभुको दिन चोरजस्तै आउँदैन । [५:४-५]