ne_tq/1th/04/06.md

449 B

कुनै भाइले यौन क्रियाकलापको अनैतिकताको विषयमा पाप गर्‍यो भने त्यसलाई के हुन्छ ?

यौन क्रियाकलापको अनैतिकताको विषयमा पाप गर्ने भाइप्रति परमप्रभुले बदला लिनुहुन्छ । [४:६]