ne_tq/1pe/05/05.md

656 B

युवकहरू कसको अधीनमा रहनुपर्छ ?

युवकहरू वृद्धहरूको अधीनमा रहनुपर्छ । [५:५]

सबैमा किन विनम्रता हुनुपर्थ्यो र एक अर्काको सेवा गर्नुपर्थ्यो?

किनभने परमेश्‍वरले नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ र उहाँले उचित समयमा तिनीहरूलाई उच्‍च पार्नुहुनेछ । [५:५-७]