ne_tq/1jn/05/10.md

507 B

यदि कसैले परमेश्‍वरको पुत्रको बारेमा गवाहीलाई विश्‍वास गर्दैन भने, तिनीहरूले परमेश्‍वरलाई के बनाउँछन्?

परमेश्‍वरको पुत्रको गवाहीमा विश्‍वास नगर्ने जो कोहीले परमेश्‍वरलाई झूटो बनाउँछ।