ne_tq/1jn/05/08.md

346 B

येशू ख्रीष्‍टको बारेमा कुन तीनवटा कुराहरूले गवाही दिन्छन्?

पवित्र आत्मा, पानी र रगत सबैले येशू ख्रीष्‍टको बारेमा गवाही दिन्छन्।