ne_tq/1jn/04/09.md

719 B

परमेश्‍वरले हामीप्रतिको आफ्नो प्रेम कसरी प्रकट गर्नुभयो?

परमेश्‍वरले आफ्नो एकमात्र पुत्रलाई संसारमा पठाएर हाम्रो लागि आफ्नो प्रेम प्रकट गर्नुभयो।

पिताले आफ्नो पुत्रलाई कुन उद्देश्यले पठाउनुभयो?

पिताले आफ्नो पुत्रलाई पठाउनुभयो ताकि हामी उहाँद्वारा बाँच्‍न सकौँ।