ne_tq/1jn/04/04.md

459 B

विश्‍वासीहरूले परमेश्‍वरबाट नभएका आत्माहरूमाथि कसरी विजय पाउन सक्छन्?

हामी तिनीहरूमाथि विजय पाउन सक्छौँ किनभने हामी भित्रको आत्मा संसारमा भएको भन्दा महान् हुनुहुन्छ ।