ne_tq/1jn/04/03.md

397 B

कुन आत्माले येशू ख्रीष्‍ट शरीरमा आउनुभएको हो भनेर स्वीकार गर्दैन?

ख्रीष्‍ट विरोधीको आत्माले येशू ख्रीष्‍ट शरीरमा आउनुभएको हो भनेर स्वीकार गर्दैन।