ne_tq/1jn/04/01.md

471 B

विश्‍वासीहरूले किन जुनसुकै आत्‍मालाई विश्‍वास गर्नु हुँदैन?

तिनीहरूले  जुनसुकै आत्मालाई विश्‍वास गर्नु हुँदैन किनभने त्यहाँ धेरै झूटा अगमवक्ताहरू संसारमा बाहिर गएका छन्।