ne_tq/1jn/03/24.md

494 B

विश्‍वासीहरूले कसरी थाहा पाउँछन् कि परमेश्‍वर तिनीहरूमा रहनुहुन्छ?

परमेश्‍वरले विश्‍वासीहरूलाई पवित्र आत्मा दिनुभएको छ ताकि उनीहरूलाई थाहा होस् कि परमेश्‍वर तिनीहरूमा रहनुहुन्छ।